
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् ।
जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । यसअघि कम्पनीको सीईओ पद रिक्त रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्