×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सेयरका कुरा-१ : एक दिनमै यसरी सिक्नुहोस् प्राविधिक विश्लेषण, नयाँ लगानीकर्ताले अवश्य बुझ्नू काकाका यी कुरा…

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्राविधिक विश्लेषण भन्नेबित्तिकै धेरैले यो ‘टफ ‘ विषय हो भन्ने सोचेका छन् । यसै पनि नबुझेका मान्छेका लागि धर्का नै धर्का कन्फ्युजनको विषय बन्ने नै भयो । तर प्राविधिक विश्लेषक सन्दीप कुमार चौधरीले भने प्राविधिक विश्लेषण कुनै पनि गाह्रो विषय नभएको तर्क गरेका छन् । उनले १ दिनमै कसरि सजिलै प्राविधिक विश्लेषण सिक्न सकिन्छ भन्ने तथ्य आजाको कार्यक्रम सेयरका कुरामा प्रस्तुत गरेका छन् ।
नयाँ लगानीकर्ताको सेयर सचेतनाका लागि अर्थ सरोकार डटकमले सुरु गरेको साप्ताहिक भिडियो स्तम्भ सेयरका कुराको आजको अंकमा हामीले नयाँ लगानीकर्ताले के के कुरामा ध्यान दिने ? आइपीओ कहिलेसम्म होल्ड गर्ने ? कहिले बेच्ने ? कस्तो समयमा बजार प्रवेश गर्ने ? कस्तो बेलामा नगर्ने लगायतका विषय प्रस्तुत गरेका छौं । साना तथा नयाँ लगानीकर्तालाई केशब कोइराला ‘काका’ले गज्जबको टिप्स दिनुभएको छ ।
हेरौं कार्यक्रम सेयरका कुराको पहिलो अंक :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal