×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरका कुरा-१ : एक दिनमै यसरी सिक्नुहोस् प्राविधिक विश्लेषण, नयाँ लगानीकर्ताले अवश्य बुझ्नू काकाका यी कुरा…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयरका कुरा-१ : एक दिनमै यसरी सिक्नुहोस् प्राविधिक विश्लेषण, नयाँ लगानीकर्ताले अवश्य बुझ्नू काकाका यी कुरा…

२१ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्राविधिक विश्लेषण भन्नेबित्तिकै धेरैले यो ‘टफ ‘ विषय हो भन्ने सोचेका छन् । यसै पनि नबुझेका मान्छेका लागि धर्का नै धर्का कन्फ्युजनको विषय बन्ने नै भयो । तर प्राविधिक विश्लेषक सन्दीप कुमार चौधरीले भने प्राविधिक विश्लेषण कुनै पनि गाह्रो विषय नभएको तर्क गरेका छन् । उनले १ दिनमै कसरि सजिलै प्राविधिक विश्लेषण सिक्न सकिन्छ भन्ने तथ्य आजाको कार्यक्रम सेयरका कुरामा प्रस्तुत गरेका छन् ।
नयाँ लगानीकर्ताको सेयर सचेतनाका लागि अर्थ सरोकार डटकमले सुरु गरेको साप्ताहिक भिडियो स्तम्भ सेयरका कुराको आजको अंकमा हामीले नयाँ लगानीकर्ताले के के कुरामा ध्यान दिने ? आइपीओ कहिलेसम्म होल्ड गर्ने ? कहिले बेच्ने ? कस्तो समयमा बजार प्रवेश गर्ने ? कस्तो बेलामा नगर्ने लगायतका विषय प्रस्तुत गरेका छौं । साना तथा नयाँ लगानीकर्तालाई केशब कोइराला ‘काका’ले गज्जबको टिप्स दिनुभएको छ ।
हेरौं कार्यक्रम सेयरका कुराको पहिलो अंक :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी