
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथों दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार ५२.४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलब ६९ विन्दुमा पुगेको हो । सेयर बजार ५२.४१ अंकले घट्दा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्यमा उच्च बृद्धि भएको छ । यस कम्पनीको सेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस्तै सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको सेयर कारोबार ६० करोड ८९ लाख १९ हजार ४ सय २६ बराबरको कारोबार भएको हो । आज धेरैजसो कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्