Skip to content
LAXMI SUNRISE BANK

शिखर इन्स्योरेन्स कम्पनीको १५ लाख ८२ हजार कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीलेको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । कम्पनीको १५ लाख ८२ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।
संस्थापक सेयर र साधारण सेयर संरचना अनुपात ५१ः४९ कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेको थियो । त्यसलाई घटाएर अहिले ५१ प्रतिशतमा कायम गरिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK