×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकको सेयर मूल्यमा ठुलो उछाल आउँदैछ, Extreme Bull बाँकी नै छ’ : लगानीकर्ता शिव घिमिरे (भिडियो अन्तर्वार्ता)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बैंकको सेयर मूल्यमा ठुलो उछाल आउँदैछ, Extreme Bull बाँकी नै छ’ : लगानीकर्ता शिव घिमिरे (भिडियो अन्तर्वार्ता)

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लगानीकर्ता शिव घिमिरेले सेयर बजार अझै माथि जाने ठाउँ रहेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै लगानीकर्ता घिमिरेले सेयर बजार धेरै माथि जाने ठाउँ रहेको बताएका हुन् ।
उनले नयाँ तथा साना लगानीकर्तालाई बढ्दो बजारमा प्रवेश गर्नु भन्दा पनि केहि करेक्सन आएपछि बजारमा प्रवेश गर्न सुझाव दिएका छन् । बैंकिङ सेक्टर सेभ रहेकाले उनले सकेसम्म सेभ सेक्टरदेखि प्रवेश गर्न सुझाएका हुन् । प्रस्तुत छ उनै घिमिरेसँग गरिएको कुराकानीको अंश:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी