
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले पदबहाली गरेका छन् । नवनियुक्त कम्पनी सचिव रेग्मीले जेठ २५ गतेबाट पदबहाली गरेका हुन् । बैंक सञ्चालक समितिको ४१२औं बैठकले उनलाई बैंकको रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्