×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सनराइज बैंक लिमिटेडको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता १ सय ४० रुपैयाँ

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराइज बैंकको २ लाख ८३ हजार ७ सय ८६ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ । बैंकका संस्थापक सेयरधनी श्याम सुन्दर खेतानको नाममा रहेको उक्त सेयर बिक्रीमा आएको हो । बैंकले आइतबार प्रकाशित गरेको सूचना अनुसार सो संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ४० रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिद गर्न चाहने बैंकका लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन पेश गर्नुपर्नेछ । यसमा बैंकका संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । बैंकको प्रधान कार्यलय ,गौह्रिधाराको सेयर रजिष्ट्रार विभागमा पुग्ने गरि आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal