
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । उनी सिईओ पदमा चार वर्षका लागि नियुक्त भएका हुन् ।
उनी यसअघि सोही कम्पनीको निमित्त सीईओका रूपमा कार्यरत थिए । उनलाई मंगलबार बीमा समितिले स्विकृती दिएको थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्