×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् मंगलबार सबैभन्दा बढी सेयर कारोबार भएका १० कम्पनीहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

यी हुन् मंगलबार सबैभन्दा बढी सेयर कारोबार भएका १० कम्पनीहरु

Artha Sarokar

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७६ करोड १२ लाख ५ हजार ८ सय २१ रुपैयाँको सेयर कारोबार भएको हो । आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३ हजार २२ दशमलव १० विन्दुमा कायम भएको छ । यस अवधिमा १६ अर्ब ५२ करोड ८७ लाख बराबरको कारोबार भएको छ ।
नेपाल पुनर्बिमा कम्पनीपछि हाइड्रोइलेक्टिसिटिको ५२ करोड २४ लाख ७८ हजार ८ सय ९४ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै हिमालयन डिस्टीलरीको ४२ करोड १ लाख ५० हजार ३ सय ७१ रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाईड्रोपावरको ३४ करोड ४४ लाख १६ हजार ८ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी