Skip to content
LAXMI SUNRISE BANK

मंगलबार यी ३ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार ३.७२ अंकको घटेको छ । नेप्से परिसूचक ३.७२ अंकले घटेर ३ हजार २२ दशमलव १० विन्दुमा पुगेको छ भने १६ अर्ब ५२ करोड ८७ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिमा ३ कम्पनीको सेयर मुल्यमा उच्च वृद्धि भएको छ । जसमा सिईडिबि हाइड्रोपावर, खानीखोला हाईड्रोपावर र युनियन हाईड्रोपावर रहेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK