
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ५१ अंकको गिरावट आएको बजारमा सबैभन्दा धेरै राधी जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेप्सेका अनुसार आज कुल १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्