- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज राधी जलविद्युत कम्पनीको सेयर मूल्य ७.२३ प्रतिशतले घटेको छ ।
राधीको सेयर मूल्य ७.२३ प्रतिशतले घट्दा १२०६ रुपैयाँमा आएर सेयर कारोबार रोकिएको छ । ५५.७६ अंकले बढेको बजारमा यस जलविद्युत कम्पनीले सबैभन्दा धेरै गुमाएको हो ।