
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ७१ दशमलव ०६ अंकको गिरावट आएको बजारमा दुई कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । जसमा पोखरा फाईनान्स र यूनिर्भसल पावर कम्पनी रहेका छन् । यी दुई कम्पनीका ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य घटेको हो ।
सोमबार ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले कमाएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्