
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार बजार ५२.४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलब ६९ विन्दुमा पुगेको छ । यस अवधिमा २३ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसमा गोर्खाज फाईनान्स, जोशी हाईड्रोपावर, नेपाल फाईनान्स, नेशनल हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर आदि रहेका छन् ।
यी कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतले घटेको हो । यसैगरी आज रसुवागढी हाईड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, युनिभर्सल पावर कम्पनी, गुडविल फाईनान्स, हिमालय उर्जा विकास कम्पनी र माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताहरुले पनि सर्वाधिक गुमाएका छन् ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्