
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको ५४ करोड ३० लाख ३६ हजार ६ सय ३ रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनी, राधी जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, ज्योती विकास बैंक र नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको हो ।
नेप्सेका अनुसार आज कुल १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्