यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको ५४ करोड ३० लाख ३६ हजार ६ सय ३ रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनी, राधी जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, ज्योती विकास बैंक र नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको हो ।
नेप्सेका अनुसार आज कुल १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal