
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । १६ अंकको गिरावट आएको बजारमा सबैभन्दा धेरै अपर तामाकोशी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेप्सेका अनुसार आज कुल १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्