NABIL AD

के कारणले परिवर्तन भयो उपत्यकामा पानी वितरण गर्ने तालिका ? यस्तो छ नयाँ तालिका

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा असार १ गतेदेखि धारामा पानी आउने समय तालिका परिवर्तन भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानी वितरणको तालिका सार्वजनिक गरेको हो ।
मेलम्ची खानेपानी आयोजनाको मर्मत गर्न परेका कारण असार १ देखि दुई महिना बन्द हुने भएकाले केयुकेएलले पानी वितरणमा नयाँ तालिका बनाएको छ । नयाँ तालिकामा हरेक पानी वितरण केन्द्र अन्तरगत पर्ने क्षेत्रमा हप्तामा एक पटक पानी आउने गरि तालिका बनाएको छ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal