Skip to content
LAXMI SUNRISE BANK

के कारणले परिवर्तन भयो उपत्यकामा पानी वितरण गर्ने तालिका ? यस्तो छ नयाँ तालिका

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा असार १ गतेदेखि धारामा पानी आउने समय तालिका परिवर्तन भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानी वितरणको तालिका सार्वजनिक गरेको हो ।
मेलम्ची खानेपानी आयोजनाको मर्मत गर्न परेका कारण असार १ देखि दुई महिना बन्द हुने भएकाले केयुकेएलले पानी वितरणमा नयाँ तालिका बनाएको छ । नयाँ तालिकामा हरेक पानी वितरण केन्द्र अन्तरगत पर्ने क्षेत्रमा हप्तामा एक पटक पानी आउने गरि तालिका बनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK