×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा विहान ९ बजेसम्म वर्कसप खोल्न पाउने, ३१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उपत्यकामा विहान ९ बजेसम्म वर्कसप खोल्न पाउने, ३१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

Artha Sarokar

१९ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप विहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय हो । यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो ।
यस्तै उक्त बैठकले तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । ढुवानीका साधन राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन हुन पाउनेछन् भने उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी