Skip to content
LAXMI SUNRISE BANK

बुधबारदेखि खुल्दै यातायात व्यवस्था कार्यालय !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । यातायात व्यवस्था कार्यालय भोलि बुधबारदेखि खुल्ने भएको छ । काठमाडौँ उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठले निषेधाज्ञालाई खुकुल बनाएसंगै यातायात व्यवस्था कार्यालय पनि खुल्न लागेको हो ।
कार्यालय खुलेसँगै भोलिदेखि चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, राजस्व संकलन तथा स्मार्ट लाइसेन्ससम्बन्धि काम सुचारु हुने बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK