- अर्थ सरोकार संम्बाददाता
गुराँस लाइफ इन्स्योरेन्सले सेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व सर्वसाधारणमा परिणत गरेको हो ।कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० प्रतिशत अर्थात १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको छ । योसँगै कम्पनीको सेयर स्वामित्व संस्थापक ६० प्रतिशत र सर्वसाधारको ४० प्रतिशत कायम भएको छ । यस अघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो ।
कम्पनीको छैठौं वार्षिक साधारण सभाले संस्थापकको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्