इन्फिनिटी लघुवित्त वित्तीय संस्थाद्वारा सञ्चालक संगिता कडरियाले दिएको राजीनामा स्वीकृत अर्थ सरोकार ३० असार २०७८, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक संगिता कडरियाले दिएको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले कडरियाले दिएको राजीनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !