Skip to content
LAXMI SUNRISE BANK

उडान खुलेपछि यस्तो देखियो एयरपोर्ट (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोनाको दोस्रो लहरको महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान आज बिहिबारबाट सुरु भएको छ । संक्रमणलाई ध्यान दिदैँ सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । बिहीबारदेखि आन्तरिक उडान सुचारु भएको हो । 
आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरुलाई काठमाडौं आउन र काठमाण्डौ बाहिर जान सहज भएको छ । हवाई यात्रा मार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिनुभएका यात्रुहरुले फेसशिल्ड, मास्क र सेनिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिनुभएको छ । उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ । बाँकी फोटोमा:
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK