
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीकाे असार ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले साउन ४ गतेदेखि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।
अब सोहि क्यापिटलबाट धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्नेलगायतका सम्पूर्ण कार्य हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्