काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि नेप्से उकालो यात्रामा रहेको छ । दिउँसो १२ : २८ मिनेटमा ३७.५१ अंकले बढेको छ । यस अवधिमा विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ८.३२ प्रतिशतले वृद्धि भएको छ ।
उक्त अवधिसम्ममा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार १२० पुगेको छ । यस अवधिमा समग्रमा ५ अर्ब बढीको कारोबार भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्