काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकबाट आइपीओ भर्दा अबदेखि २५ रुपैंया शुल्क लिने भएको छ । बैंक एक सूचना जारी गर्दै मेरो सेयरबाट कुनै पनि किसिमका सेयर आवेदन गर्दा २५ रुपैंया शुल्क लाग्ने जनाएको हो ।
यसअघि भने बैंकमा सबै किसिमका सेयर आवेदन गर्दा नि: शुल्क हुने व्यवस्था थियो । पछिल्लो समय अधिक आवेदन पर्न थाले पछि बैंक तथा वित्तीय संस्थाहरुले सेयर आवेदन शुल्क लिन थालेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्