
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका सीईओ तुलसीराम गौतमले दिएको राजीनामा साउन १ गतेबाट लागु हुने गरी स्वीकृत गर्दै सोही दिनदेखि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय उक्त बैठकले गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्