नेप्सेमा डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको १५ लाख ८ हजार १५०.३७ कित्ता बोनस सेयर सूचिकृत अर्थ सरोकार २७ असार २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेप्सेमा डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । लघुवित्तको १५ लाख ८ हजार १५०.३७ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !