
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको ६ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।
बैंकले जारी गरेको ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ को ६ लाख कित्ता ऋणपत्र अुसार ३१ गतेपछि परिपक्क भएकाले सूचीकरण खारेज गरिएको हाे । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएकाे ६० करोड रूपैयाँ बराबर ६ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्