×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई क्यापिटलको कार्यालय शनिबार पनि खुल्ने, यस्तो छ कारण

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटलको मुख्य कार्यालय भोलि शनिबार पनि खुल्ने भएको छ । क्यापिटलले एक सूचना जारी गर्दै बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ग्राहकको सुविधालाई ध्यानमा राखेर कार्यालय खुला रहने जनाएको हो ।
अहिले सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद बिक्रीमा छ । मध्य भोटेकोशी र हाइड्रोइलेक्ट्रिसिटीको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
त्यसैले दुवै कम्पनीको आईपीओ र हकप्रद निष्कासनमा आवेदन गर्ने एवं हितग्राह खाता खोल्ने, नवीकरण गर्नेतथा हितग्राही खातासँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नको लागि क्यापिटल खोलिने भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: