NABIL AD

डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आग्रह, नगरे खाता रोक्का हुने

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले क्यापिटल र ग्लोबल आइएमई बैंकका शाखा कार्यलयहरुमार्फत आर्थिक वर्ष २०७७/ ७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन खाताधनीहरुलाई आग्रह गरेको हो ।
हितग्राही खाताधनीहरुले असारमसान्त भित्र आइएमई पे, ई सेवा र कनेक्ट आईपीएसमार्फत पनि उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि असान्त मसान्त भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ ।
मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नुपर्नेछ । 
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal