×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आग्रह, नगरे खाता रोक्का हुने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले क्यापिटल र ग्लोबल आइएमई बैंकका शाखा कार्यलयहरुमार्फत आर्थिक वर्ष २०७७/ ७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन खाताधनीहरुलाई आग्रह गरेको हो ।
हितग्राही खाताधनीहरुले असारमसान्त भित्र आइएमई पे, ई सेवा र कनेक्ट आईपीएसमार्फत पनि उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि असान्त मसान्त भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ ।
मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नुपर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: