
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठले सञ्चालकबाट राजिनामा दिएका हुन् ।
गत असार २९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्