×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्याकर पत्ता लगाउन राष्ट्र बैंकको आइटी टोलीले थाल्यो अनुसन्धान, यसो भन्छन् प्रहरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ह्याकर पत्ता लगाउन राष्ट्र बैंकको आइटी टोलीले थाल्यो अनुसन्धान, यसो भन्छन् प्रहरी

Artha Sarokar

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ह्याकरले राष्ट्र बैंकसहित नेपालका १६ बैंकको सिस्टम ह्याक गर्ने धम्की आएपछि राष्ट्र बैंकले यसमा अनुसन्धान अघि बढाएको छ । राष्ट्र बैंकको आइटी टोली अनुसन्धानमा खटिएको हो ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले अहिले आफ्नै आइटी टीमले प्राप्त पत्रको बारेमा अनुसन्धान गरिरहेको बताए । आवश्यक परे प्रहरीको पनि सहयोग लिने उनले बताए । भाइबरमा आएको सूचना कसले पठाएको भन्ने खोजी भइरहेको छ ।
यता नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पनि राष्ट्र बैंकसहित १५ बैंकलाई आएको धम्कीबारे आफुहरुलाइ जानकारी आएको बताए । यद्यपि प्रहरीको अहिलेसम्मको अनुसन्धानबाट भने यो धम्की फेक भएको बुझिएको छ । र प्रहरी पनि थप अनुसन्धानमा हामी जुटेको छ । सिस्टम ह्यामबारे अहिले बैंकिङ क्षेत्र त्रसित बनेको छ भने सिस्टमलै उच्च सुरक्षामा राखिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी