×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन क्यापिटलद्वारा नविकरण शुल्क बुझाउन हितग्राही खाताधनीहरुलाई आग्रह

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालयन क्यापिटलद्वारा नविकरण शुल्क बुझाउन हितग्राही खाताधनीहरुलाई आग्रह

२४ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन क्यापिटलले पनि आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाताको नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटल र हिमालयन बैंकका शाखा कार्यालयहरुमार्फत आर्थिक वर्ष २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन आग्रह गरिएको हो । 
यस्तै हितग्राहीहरुले असारमसान्त भित्र बैंकको ०१९०७६८३१४००३८ खाता नम्बरमा अथवा ई सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: