NABIL AD

हिमालयन क्यापिटलद्वारा नविकरण शुल्क बुझाउन हितग्राही खाताधनीहरुलाई आग्रह

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन क्यापिटलले पनि आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाताको नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटल र हिमालयन बैंकका शाखा कार्यालयहरुमार्फत आर्थिक वर्ष २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन आग्रह गरिएको हो । 
यस्तै हितग्राहीहरुले असारमसान्त भित्र बैंकको ०१९०७६८३१४००३८ खाता नम्बरमा अथवा ई सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुनेछ ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal