- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई पुनः नियुक्त गरेको हो ।
दुई संस्थाबीच सो सम्बन्धि गत असार २८ गते सम्झौता भएको हो । सम्झौता अनुसार क्यापिटलले २०७८ साउन १ गतेदेखि २०२० असार मसान्तसम्म इन्स्योरेन्सको सेयर रजिष्टारको काम गर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्