हिमालयन जनरल इन्स्योरेन्सको ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार ३ श्रावण २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !