×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनार्दन शर्मा बने अर्थमन्त्री !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनार्दन शर्मा बने अर्थमन्त्री !

Artha Sarokar

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा माओवादी केन्द्रले अर्थ मन्त्रालय लिएको हो ।
अध्यक्ष प्रचण्डले पहिलो चरणमा पार्टीको तर्फबाट शर्मासहित पम्फा भुसालको नाम मन्त्रीका लागि पठाएका छन् । माओवादीबाट मन्त्री बनेकी भुसालले उर्जा मन्त्रालय सम्हाल्ने बताइएको छ । माओवादीले अर्थ मन्त्रालय लिएपछि अब गृह मन्त्रालय काँग्रेसलेनै राख्ने बुझिएको छ ।
कांग्रेसका बालकृष्ण खाँड गृह मन्त्री बन्ने देखिएको छ । ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुनमन्त्रीको जिम्मेवारी दिने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी