काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ डिम्याट खातामा आएको छ । कम्पनीको आइपीओ जेबीएलबी स्टक कोडबाट डिम्याट खातामा आएको हो ।
कम्पनीको आइपीओ भने नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ३०५ देखि ९१५ दशमलव ८१ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७६/ ७७ को प्रतिसेयर नेटवर्थ ३०५ दशमलव २७ रहेको छ ।
त्यसैले नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएको उक्त रेञ्ज पाउने देखिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्