काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको छ । ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धनबहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका थिए ।
श्रीकृष्ण महर्जनको जेठ १ गते संक्रमणको कारण मृत्यु भएको व्यहोरा उल्लेख गरी बीमितले इच्छाएको व्यक्ति निजको श्रीमती रजिसा महर्जनले यस बीमालेख अन्तर्गत दाबी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेका थिए ।
कम्पनीले आफ्नो दाबी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी किर्तिपुर शाखा प्रमूख शान्ता रिजालले श्रीमती रजिसा महर्जनलाई उनको घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत २० लाख दाबी भुक्तानी हस्तान्तरण गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्