Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार दिउँसोदेखि आइतबार बिहान १० बजेसम्म कृषि विकास बैंकको सम्पूर्ण सेवा बन्द, यस्तो छ कारण ! (सूचनासहित)

अर्थ सरोकार

काठमाडौं । कृषि विकास बैंकको बैंकिङ सेवा आइतबारसम्मका लागि बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै कोर बैंकिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकोले आज शुक्रबार दिउँसो २ः३० बजेदेखि आइतबार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने जनाएको हो ।
यस अवधिमा मोबाइल  बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, क्रेडिट कार्ड, किसान क्रेडिट कार्डलगायत सबै सेवा बन्द रहनेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK