×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंकको १३१औं शाखा क्षिरेश्वरनाथमा, आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने उद्देश्य

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आफ्नो १३१औं शाखा कार्यालय धनुषा जिल्लाको क्षिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा संचालनमा ल्याएको हो ।
यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । साथै बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास पनिराखेको छ ।
यो नयाँ शाखासँगै  बैंकले ३१ शाखा कार्यालय, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरुमार्फत आफ्ना सेवाग्राहीहरूलाई बैंकिङ  सेवा प्रदान गर्दै आईरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: