
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता संस्थापक समूहको सेयर बिक्रीमा आउने भएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन् । बैंकले सार्वजनिक गरेको सूचनामा मूल्य भने खुलाइएको छैन भने संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
इन्छुक संस्थापकले ३५ दिन भित्र बैंकको मुख्य कार्यालय डिल्लीबजारमा निवेदन दिनुपर्नेछ । तोकिएको समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिने लुम्बिनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्