
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले उनलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गरेका हो । उनले साउन १ गतेदेखि कार्यभार समाल्ने भएका छन् ।
अधिकृत तहबाट बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराईसँग प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र यूनाईटेड इन्स्योरेनस गरि १९ वर्ष बीमा कम्पनीहरुमा विभिन्न तह र बिभागमा काम गरेको अनुभव छ । उनले सन् १९९७ मा शंकरदेव क्याम्पसबाट एमबीए गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्