×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर, मेयर खाँडद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर, मेयर खाँडद्वारा उद्घाटन

Artha Sarokar

६ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

स्याङ्गजा । माछापुच्छ्रे बैंकले स्याङ्गजा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोत कार्यालयको राजश्व संकलन तथा स्थानीयको बैंकिङ आवश्यकता लाई बुझेर बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको बताएको छ ।
मंगलबारबाट संचालनमा आएको उक्त काउन्टरको वालिङ्ग नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले उद्घाटन गरेका हुन् । बैंकका १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ५ एक्सटेन्सन काउन्टर छन् ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी