
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारमा पुन: सनराइज क्यापिटललाई नियुक्त गरेको छ । सेयर रजिष्ट्रारको लागि सनराइज क्यापिटलसँग भएको सम्झौताको म्याद असार ३१ गते सकिने भएकाले कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी अगामी दुई वर्षका लागि सोही कम्पनीलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । अब कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सनराइज क्यापिटलले गर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्