×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुन: सनराइज क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महुली लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुन: सनराइज क्यापिटल नियुक्त

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारमा पुन: सनराइज क्यापिटललाई नियुक्त गरेको छ । सेयर रजिष्ट्रारको लागि सनराइज क्यापिटलसँग भएको सम्झौताको म्याद असार ३१ गते सकिने भएकाले कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी अगामी दुई वर्षका लागि सोही कम्पनीलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । अब कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सनराइज क्यापिटलले गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी