
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिरका लागि विभिन्न ८ पदका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले ब्राञ्च र रिलेसनशीप म्यानेजर, अप्रेशन र ट्रेड फाइनान्स इन्चार्ज, डिपोजिट म्यानेजर, लोन रिकोवरी र फिल्ड स्टाफ पदको लागि दरखास्त माग गरेको हो । जसमा ती पदहरुको लागि बैंकले सिनियर तथा जुनियर-सुपरभाइजर, अफिसर र असिस्टेन माग गरेको छ ।
इच्छुक आवेदकले साउन ६ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्