×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक विक्रम शाहको पनि राजीनामा स्वीकृत

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका संस्थापक समूहबाट निर्वाचित राजिव विक्रम शाहले सञ्चालक पदबाट राजीनामा दिएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: