नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक विक्रम शाहको पनि राजीनामा स्वीकृत अर्थ सरोकार ३० असार २०७८, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका संस्थापक समूहबाट निर्वाचित राजिव विक्रम शाहले सञ्चालक पदबाट राजीनामा दिएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !