
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थामा ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार २१ गते सम्पन्न वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार कर्माचार्य, सञ्चालकहरुमा निलकण्ठ शर्मा लम्साल, विवेक श्रेष्ठ र बिनिता कोइराला नियुक्त भएका हुन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्