नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २७ असार २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ । कम्पनीको एक करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !