- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आर्थिक वर्षको पहिलो दिन अर्थात साउन सुरु भएसँगै सेयर बजारमा उछाल आएको छ । आज आइतबार नेप्से ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार मन्जुश्री फाइनान्सको भएको छ । यस कम्पनीको ४० करोड ९९ लाख बराबरको सेयर कारोबार भएको छ । आज सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् भने एनआइबीएल समृद्धि फन्ड दुईका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यता बजार अझै बढ्ने सेयर विश्लेषकहरु बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्