×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन सुरु भएसँगै नेप्सेमा पनि सुरु भयो हरियाली, ९७.२१ अंकले उछाल आएको बजार अझै कति माथि जाला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

साउन सुरु भएसँगै नेप्सेमा पनि सुरु भयो हरियाली, ९७.२१ अंकले उछाल आएको बजार अझै कति माथि जाला ?

Artha Sarokar

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आर्थिक वर्षको पहिलो दिन अर्थात साउन सुरु भएसँगै सेयर बजारमा उछाल आएको छ । आज आइतबार नेप्से ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार मन्जुश्री फाइनान्सको भएको छ । यस कम्पनीको ४० करोड ९९ लाख बराबरको सेयर कारोबार भएको छ । आज सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् भने एनआइबीएल समृद्धि फन्ड दुईका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यता बजार अझै बढ्ने सेयर विश्लेषकहरु बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी