×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा १९.१२ अंकको सुधार, नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

सेयर बजारमा १९.१२ अंकको सुधार, नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १९.१२ अंकले बढेर २८४३.०० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३० करोड ४४ लाखमाथिको कारोबार भएको छ । आज १ समुहबाहेक सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै ओरियन्टल होटलका लगानीकर्ताले कमाएका छन् भने निर्धन उत्थान लघुवित्तको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: